समाचार

 साझा ले नयाँ २० बस भित्र्याउँदै

साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ। काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस