समाचार

आज प्रचण्ड दिल्ली प्रस्थान

  काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारतको दिल्ली प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष