समाचार

प्रधानमन्त्री ओली अस्वस्थ, चियापान कार्यक्रममा अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा को अध्यक्ष समेत रहेका ओली पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका