समाचार

९ मंसिर राष्ट्रिय नाचघर,जमलमा दिनको २ बजे गीतकार उपाध्यायको एकल साँझ

काठमाडौं। गीतकार डा डीआर उपाध्याय एकल साँझका रूपमा दर्शक श्रोतामाझ आउँदै छन् उनले ९ मंसिरमा आफ्नो एकल साँझ आयोजना हुन लागेको बताए । ‘डा डीआर उपाध्याय प्रतिनाद सांगीतिक साँझ २०७५’