समाचार

 विप्लव नआउने सभामा, ऋषि कट्टेलदेखि सीपी मैनालीलाई निम्तो पार्टीका नेता घर्ती  सिराहाबाट पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । यसअघि पार्टी महासचिव नेत्रविक्रम