समाचार

हिन्दु राष्ट्रको पक्षमा काँग्रेस महामन्त्री

काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा। शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन् । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र