समाचार

श्रृंखलाले भावुक हुँदै भनिन् , कसरी गुन तिरौं

मिस वर्ल्डको हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् । उनले सिंगापुरको सुन्दरी जितको हकदार रहेको पनि बताएकी