समाचार

टाउकाको मूल्य दुई करोड ५१ लाख रहेका बसवराजु बने माओवादीका महासचिव

एजेन्सी नबाल्ला केशव राव उर्फ बसवराजु भारतमा युद्धरत माओवादीका सर्वोच्च नेता बनेका छन्। भारतीय कम्युनिस्ट पार्टी माओवादी को नयाँ महासचिवमा बसवराजु नियुक्त भएका हुन्। बसवराजु माओवादीको नेतृत्वमा पुगेसँगै उसले सरकारी