समाचार

राजधानीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

काठमाडौं गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसएसपी सिंहको नेतृत्वमा गएको