समाचार

१२६ घण्टा नाचेर विश्व रेकर्ड

काठमाडौं । नेपाली चेली बन्दना नेपालले लगातार १२६ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । बन्दनाले यसअघिको १२३ घण्टा १५ मिनेटको रेकर्डलाई तोड्दै आफ्नो नाममा विश्व रेकर्ड बनाएकी हुन्