समाचार

भारततर्फ लैजान लागिएका चार युवतीको सीमा नाकाबाट उद्धार

कपिलवस्तु – सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ । कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर सीमा नाकाबाट के।आई। नेपालले उद्धार गरेको