काठमाडौँ – धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७।७३ अङ्कले घटेर ११३०।६३ पुगेको छ । यस्तै ‘क’ वर्गका