समाचार

संवैधानिक परिषद्‌को बैठक भोलि, जबरालाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

काठमाडौंः संवैधानिक परिषदको बैठक सोमबार बस्ने भएको छ। भावी प्रधानन्यायाधीशको सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो। स्रोतका अनुसार न्याय परिषदबाट सिफारिस भइ आएका सर्वोच्च अदालनका न्यायाधीशहरू चालेन्द्र शमसेर