काठमाडौं शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ चरणको खेल सकिएको छ ।पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् ।