समाचार

 सरकारको पहिलो आवधिक योजनाको खाका तयार

काठमाडौं राष्ट्रिय योजना आयोगले १५औं आवधिक योजनाको तयारी गरेको छ। आगामी फागुनको पहिलो साता आधारपत्र तयार गर्नेगरी आयोगले योजनाको तयारी अघि बढाएको हो। आगामी १५ जेठमा पूर्ण दस्तावेज प्रकाशनमा ल्याउने