समाचार

गाउँमा जागरण अभियान संचालान र्गनू पर्छ मन्त्री थापा

  काठमाडौं महिला, वालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तिकरणका साथै क्षमता अभिवृद्धिका कार्यक्रमहरू गाउँमा जागरण अभियाननै संचालन गर्नुपर्नेमा बताएकी छिन्। जागरण नेपालले आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६