समाचार

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

काठमाडौं गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको