समाचार

प्रतिबन्धित लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं– वीरगन्ज महानगरपालिका–१६ नगवा र रजत जयन्ती चोकबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२४ बस्ने २० वर्षीय ‘उदय साह तेली’ भनिने ओम साह तेली, १८