बुटवल, रूपन्देहीमा शनिबार राति प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । गएराति करिब १२ बजे तस्कर र प्रहरीबीच दोहोरो फायरिङ हुँदा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा दोहोरो फायरिङ