समाचार

मन्त्रीले सचिव हातपात गरेको विषयमा छानविन सुरु

जनकपुर– प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिव विद्यानाथ झालाई हातपात गरेको विषयमा आजदेखि छानविन सुरु भएको छ। आइतबार घटनापश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको