समाचार

जिपको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

बुटवल– दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने ७ वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको