समाचार

पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप सही नभएको रविन्द्र मिश्रको दाबी

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले  नसोचेको कुरा भएको   बताउनु भएको छ । पार्टी फुटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भएपनि अनायाश छोडेर जान्छन्