समाचार

कांग्रेसले गर्यो संसदमा हंगामा बैठक स्थगित

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संसद्‍मा हंगामा भएको छ । कांग्रेस सांसद् प्रकाशमान सिंह बोलेलगत्तै कांग्रेस सांसदहरू बेल घेराउ गर्न पुगेका छन् । सभामुख कृष्णबहादुर महराले