रुकुम, रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । साविकको महिला तथा बालवालिका कार्यालय खारेज भइ स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र