समाचार

काँग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौँ , सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछोड्दा संसदमा मुठभेड हुने खतरा बढेको छ । प्रतिपक्षले प्राध्यापक डा। गोविन्द केसीसँग गरेका सहमतिविपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न लागेको तथा