समाचार

कर्मचारी समायोजन ३ फागुनभित्र सक्ने तयारी

काठमाण्डौ, आगामी ३ फागुनभित्र कर्मचारी समायोजनको प्रक्रिया सक्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले आवेदन दिने समय