समाचार

आज देखी शहीद सप्ताह मनाइँदै

काठमाडौं, प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर सहिद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन