समाचार

काठमाडौंको भृकुटीमण्डपमा मिडिया प्रदर्शनी हुने

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा मिडिया प्रदर्शनी हुने भएको छ । एकेडमी अफ मिडिया एण्ड ईभेन्ट म्यानेज्मेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी अप्रिल १२, १३ र १४ मा मिडिया प्रदर्शनी आयोजना गर्न