समाचार

दिल्ली पुगेको विमान आकस्मिक काठमाडौंमा अवतरण

काठमाडौं, काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ । निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित