समाचार

सिन्धुलीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं ,एकै गाउँपालिकाका सिन्धुलीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा