काठमाडौं , सरकारी गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघका तीन कार्यकर्ताविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ। संघको पूर्व घोषित विरोध कार्यक्रमअन्तर्गत पोखरामा जिल्ला शिक्षा अधिकारीको बा