समाचार

नेविसंघ अध्यक्ष महर पक्राउ

काठमाडौं,  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ  पर्नु भएको छ ।मंगलबार दिउसो बानेश्वरमा नेविसंघले गरेको प्रदर्शनबाट उहाँलाई पक्राउ गरिएको हो । नेविसंघले देशव्यापी रुपमा गरेको प्रदर्शनका क्रममा कास्कीमा नेविसंघका