बुटवल , प्रदेश–५ को प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पुगेको छ । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि प्रदेश–५ का ८७ प्रदेशसभा सदस्यले गतवर्षको २७ पुसमा बुटवल उद्योग वाणिज्य संघको