समाचार

पुरुषहरुभन्दा कुनै पनि हिसाबमा महिलाहरु कमजोर नभई सबल र सक्षम हुन आवश्यक छः उर्मिला श्रेष्ठ

बिर्तामोड , नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला