समाचार

सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि संघीय संसदमा सक्दो पहल गर्छुः सभामुख महरा

काठमाडौं, सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न पनि सभामुख महराले सरकारसँग आग्रह