समाचार

भारतीय विदेश सचिव विजय गोखलेको नेपाल भ्रमणप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको विरोध

काठमाडौं, शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलन २०१९ मा सहभागिता जनाउन भारतीय विदेश सचिव विजय गोखले काठमाडौँ आउने समाचारप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ग्रेटर नेपाल