समाचार

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको लक्ष्य प्राप्तिका लागि टेवा पुग्ने उद्देश्यले लगानी सम्मेलनः बास्कोटा

काठमाडौं , सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको लक्ष्य प्राप्तिका लागि टेवा पुग्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको बताउनु भएको छ ।