समाचार

राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति गठन

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष परिचालन समिति गठन गरेको छ ।वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र