समाचार

महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाुको विमोचन गर्नु भएको थियो । शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उहाँले पुस्तक विमोचन गर्नु भएको थियो । आफैं