समाचार

त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा रेक्टरको पजनी, जुनसुकै भ्रमणमा पति नै विज्ञ

काठमाडौँ , त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना इक्यूएसए बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग