अर्घाखाँची, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङमा एक १५ वर्षीया किशोरी बलात्कारमा परेकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका बस्ने अन्दाजी ४५ वर्षीय रामचन्द्र घर्तीमगरलाई बुधबार