समाचार

सामुहिक एकताविना मुलुकको समृद्धि सम्भव छैनः नेता नेपाल

काठमाण्डौं,पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सामुहिक एकताविना मुलुकको समृद्धि सम्भव नहुने बताउनु भएको छ । उहाँले समुन्नत नेपाल निर्माणको लागि सबैको सहकार्य हुनु जरुरी रहेको बताउनु