काठमाण्डौ , नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, ‘सरकार नै सामाजिक सद्भाव र