समाचार

देशका केही भागमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ, देशको पूर्व र मध्यका एक दुई स्थानमा आज भारी वर्षा हुने मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको