काठमाडौं , लागु औषधसहित फरार नुवाकोट तारकेश्वर गाउँपालिका ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शुक्रबार महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको