समाचार

अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज

काठमाडौं , त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो । कानुनविपरीत अंक