समाचार

चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु

ओखलढुङ्गा,ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो । घरनजिकैको बारीमा