समाचार

आयातित पत्रुखानाले अल्पायुमै मृत्यु

काठमाडौं, धेरै नेपाली घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय भइरहेको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका यस्ता खाद्यपदार्थ उपलब्ध छन् । सिरियल सामान्यता भुटेको मकै, गुहुँ, आदिबाट बनाइन्छ