समाचार

‘भिडियो कन्फरेन्स बैठक जग हसाउने काम’

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस प्रमुख सचेतक