
काठमाडौ , सनराइज बैंकले बानेश्वरमा १२१औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकको अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु ई बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका १० का अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।
